खेलकुद

एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा आज नेपाल र जोर्डन खेल्दै

काठमाडौं : एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ। खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज...

आईपीएल क्रिकेट : चेन्नईलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्स अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको घरेलु मैदान जयपुरमा गएराति भएको खेलमा चेन्नई पराजित भयो । राजस्थानले दिएको २...

एपीएफले फ्रेन्ड्ससँग अङ्क बाँड्यो

काठमाडौं : सशस्त्र प्रहरीको एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा र फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालको मैदानमा आज बिहीवार भएको खेलमा एपीएफले पहिलो हाफमा...

एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

काठमाडौं : काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ...

हिमालयन शेर्पाले शीर्ष स्थानको जावलाखेललाई हरायो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबलाई हराएको छ । आज बुधवार त्रिपरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाले जावलाखेललाई २–१ गोलले हरायो ।...

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ । गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट...