खेलकुद

ला लिगाको फुटबलको उपाधि बार्सिलोनाले जित्यो

बार्सिलोना । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले आइतबार राति भएको खेलमा एस्पान्योललाई ४—२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । जारी सिजनको ला लिगामा आफ्नो...

आईपीएल क्रिकेट : पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले हराएको छ । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफको सम्भावना कायमै राखेको छ । पञ्जाबले दिएको १ सय ६८ रनको...

ए डिभिजन लिग : सङ्कटा क्लबलाई नेपाल पुलिस क्लबले हरायो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई हराएको छ । आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसका लागि माजेस ग्याबा र मोहमद आशिकले...

आईपीएल क्रिकेट : राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो । राजस्थानका यशस्वी जैशवाल...

आईपीएल क्रिकेट : मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा...

हिमालयन शेर्पालाई हराउँदै जावलाखेल शीर्ष स्थानमा फर्कियो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जवलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो । खेलको...