खेलकुद

एसियाली खेलकुद : कराँतेमा नेपालको एरिका गुरुङले जितिन रजत पदक

काठमाण्डौ : चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् । एरिकाले हङकङकी यान...

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

काठमाडौँ, १९ असोज : फूटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल...

एसियन गेम : अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा पुग्यो

काठमाडौँ, १९ असोज : चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले...

भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक

हान्झाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित...

‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् । गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा...

विश्वकप क्रिकेट आजदेखि, पहिलो खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

एकदिवसीय विश्वकप क्रिकेट आज (बिहीबार) देखि भारतमा सुरु हुँदैछ। १३ औं संस्करणको आईसीसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन्। उद्घाटन खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समय अनुसार दिउँसो २:१५ मा...