खेलकुद

ब्राजिलले सन् २०२७ को फिफा महिला विश्वकप आयोजना गर्ने

काठमाडौं : सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ । योसँगै महिला विश्वकप दक्षिण अमेरिकी देशले आयोजना गरेको पहिलो पटक हुनेछ । महिला विश्वकपका लागि ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र...

ललितपुर मेयर्स–११ लाई हराउँदै कोशीको पहिलो जित

काठमाडौं : कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले ललितपुर मेयर्स–एघार (११) लाई ६ विकेटले हरायो । ललितपुरले...

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौं : उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको...

वर्षाका कारण गुजरात र कोलकाताको खेल रद्द, गुजरात प्रतियोगिताबाट बाहिरियो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई...

आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो । योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता...

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित...