खेलकुद

एनपीएलको लागि टिकट मूल्य निर्धारण, तीन सयदेखि एक हजार रुपैयाँसम्म

काठमाडौं : आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।...

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

काठमाडौं : पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले ुक्लिन स्वीपु गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला ुक्लिन स्वीपु गरेको हो । पाकिस्तानले दिएको...

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका...

१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित

काठमाडौं : १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट...

नेदरल्यान्ड्सको राजधानीमा इजरायली फुटबल समर्थकमाथि आक्रमण

नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल समर्थकमाथि आक्रमण भएको छ । इजरायली फुटबल समर्थकमाथि भएको शृङ्खलाबद्ध आक्रमण रोक्न प्रहरीले पटक पटक हस्तक्षेप गर्नुपरेको त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो घटनालाई लिएर नेदरल्यान्ड्सका...

‘द हङकङ सिक्सेस’ क्रिकेट : नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो

काठमाडौं : २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो । अस्ट्रेलियाका...