खेलकुद

महिला फुटबल बराबरी गोलमा टुङ्गियो

काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल...

थ्रीस्टार र जाउलाखेल बराबरीमा

काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा निर्धारित...

पीपीएलः काठमाडौँले धनगढीलाई विशाल लक्ष्य दियो

काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको...

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक÷एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताउनुभएको छ । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र हिमालयनले बराबरी खेले

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले...

पिपिएल क्रिकेटमा चितवनको जित

काठमाडौँ । पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा...