खेलकुद

प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा वर्ड

कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ...

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो...

साग पदक विजेता सम्मानित

बागलुङ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ । कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट...

गल्छी गाउँपालिकाले दियो रङ्गशालालाई १०० टिपर बालुवा

चितवन । धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका वडा नं ४...

शहीद स्मारक लिग : न्यु रोड विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा राजेश परियारको दुई गोलको मद्दतमा न्यु रोड टिम विजयी भएको छ । दशरथ रङ्गशालामा भएको सो खेलमा न्यु रोडले ब्रिगेड ब्वाइज क्लबलाई २–०...

ढोरपाटन महिला भलिबल : चार खेल सम्पन्न

काठमाडौँ । पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र...