खेलकुद

ढोरपाटन महिला भलिबल : डायमन्ड र पुलिस विजयी

काठमाडौँ । न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू...

आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिका ब्याटिङ गर्ने...

बूढासुब्बा गोल्डकप फागुन १० देखि

धरान । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने...

आइसिसी विश्वकप लिग दुई : अमेरिका र ओमानबीचको खेल आज

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका...

विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडौँ । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल...

आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले ३९ ओभर खेल्दै छ विकेटको क्षतिमा...