खेलकुद

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले जित निकाल्न सफल भएको हो । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा...

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज बेलुका सवा ६ बजे सुरु हुनेछ । नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको...

जापान आठौंपल्ट विश्वकपमा छनोट

काठमाडौं : जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । एशियाली छनोटको समूह ‘सी’ को अन्तिम खेलमा हिजो बहराइनलाई २–० ले पराजित गर्दै जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो...

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज भएका खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो ।...

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

काठमाडौं : युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो । नेपालले...

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको पहिलो जीत

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको छ । भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २...