खेलकुद

शहीद स्मारक बी डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

काठमाडाैँ । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल...

पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी गर्दै नेपाल

काठमाडौँ । नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन् । एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही...

एथ्लेटिक्स प्रतियोगितामा १६ वटा नगरपालिका सहभागि हुने

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने...

नेपालको एकदिवसीय बरियतामा सुधार

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले...

ललितपुरका खेलकूद क्लबलाई पुरस्कार

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले यहाँभित्र रहेका पाँच ए डिभिजन क्लबलाई प्रोत्साहनस्वरुप रु चार/चार लाख उपलब्ध गराएको छ । उक्त क्लबमा...

‘सेन्ट्रल जोन पुरुष भलिबल’ भदौ तेस्रो साता

काठमाडौँ । आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ...