खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकले वाग्मतीलाई विशाल लक्ष्य दियो

काठमाडौँ : एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको...

टी–२० विश्व कप क्रिकेट : आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने...

टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं : टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ। आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे...

टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् । पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड...

दशौं राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा कर्णालीमा गरिने

काठमाडौं : गण्डकी प्रदेशमा आयोजना भएको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको...

नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबलाई १ सय ५० स्वर्णसहित अग्रता

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित अग्रता...