

-
काठमाडौँ : एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल बनायो ।
प्रदेश एकका सुरुआती ब्याट्सम्यान अङ्कित सुवेदीले सर्वाधिक ११० रनको योगदान गरे । एकसय३४ बल खेलेका अङ्कितले १२ चौका र एक छक्का प्रहार गरे । त्यस्तै कप्तान सिद्धान्त लोहनीले ७२ रन जोडे । उनले ४० बलमा तीन चौका र आठ छक्कासहित ७२ रन जोडे ।
विवेक आनन्द मेहताले ३० रन जोड्दा नीरज मुखिया र फिरदोस अन्सारीले समान १०/१० रन जोडे । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरीले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र ईशान पाण्डेले समान एक एक विकेट झारे ।
वाग्मती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक १५, २०७९

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


