खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव...

इङ्लिस प्रिमियर लिग : आर्सनलले वेस्ट ह्यामलाई हरायो

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ। आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको...

टि ट्वान्टी क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

काठमाडौँ : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित गर्दै...

पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

काठमाडौँ : बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहँदै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३-२ को सेटमा पराजित...

बङ्गबन्धु एसियन यू–२३ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

काठमाडौं : २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न लागेका हुन् । बङ्लादेशले लिग चरणको तीन वटै...

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाडौं खेल्दै

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाइट खेल्नेछन्...