

-
काठमाडौं : २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न लागेका हुन् ।
बङ्लादेशले लिग चरणको तीन वटै खेल जितेको थियो भने नेपाल तीन खेलमै पराजित भयो । तर, प्रतियोगितामा चार वटा टोली सहभागी भएकाले चारै टोलीले सेमिफाइनलमा खेल्न लागेका हुन् । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्का सहभागी छन् ।
आज हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल र बङ्लादेश नेपाली समय अनुसार पौने ३ बजे र दोस्रो सेमिफाइनलमा श्रीलङ्का र किर्गिस्तान सवा ५ बजे खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।
News Desk 0 response आइतवार, पुस १०, २०७९

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


