खेलकुद

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक...

चर्च ब्वाइजलाई हराउँदै भुटनिज युथ आहा रारा गोल्ड कपको फाइनलमा

कास्की : भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक–शून्य गोलले हराउँदै पाहुना टोली भुटनिज फाइनल...

नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

काठमाडौँ : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको...

इङ्लिस प्रिमियर लिगमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी भएका छन् । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी...

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

साउदी अरेबियाको फुटबल क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो । रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा...

नेपाल टि–२० क्रिकेट लिगको विषयमा छानबिन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले नेपाल टि–२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । लिग विवादमा परेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्क बाहिर...