

-
काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी भएका छन् । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ ।
टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एकरएक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ ।
अर्को खेलमा नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित भएको छ । नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हरायो । उसका ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ ।
पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । त्यस्तै गएराति भएका खेलमा एस्टन भिल्ला र उल्भ्स्ले एकरएक गोल तथा लिड्स युनाइटेड र वेस्ट ह्यामले दुईरदुई गोलको बराबरी खेलेका छन् ।
News Desk 0 response बिहिबार, पुस २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


