खेलकुद

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं : नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्न गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । एकेन्द्र कुँवरको संयोजकत्वमा...

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको ‘क्लिन स्वीप’

काठमाडौं : न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा...

१९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

काठमाडौं : नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ ।...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

लण्डन : म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा जम्न सफल भएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको...

फुटबल खेल भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण गरेपछि तनाव

काठमाडौं : स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ । वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा...

मेस्सी र रोनाल्डोको क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

काठमाडौं : स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे...