खेलकुद

महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगर स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो...

नेपाल क्रिकेट संघले गर्यो सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको...

जोकोभिचले जिते अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् । मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिच ६–३, ७–६ र ७–६ को सेटमा...

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी

काठमाडौं : भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १...

क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ । क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८...

बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि

बैतडी : शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि...