खेलकुद

म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जित्यो

काठमाडौं : म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो । युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको बीबीसीले जनाएको छ । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई...

बार्सिलोना युरोपा लिगबाट बाहिरियो, म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

काठमाडौं : च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६...

अस्ट्रेलिया महिला टी–२० विश्व कप क्रिकेटको फाइनलमा

काठमाडौं : आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो...

मकवानपुर गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जित्यो

मकवानपुर : मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा उपमहानगरपालिका–४ को पिप्ले क्याम्प रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले...

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार भएको आईसीसी क्रिकेट विश्व कप लिग–२ मा सफलता हासिल गरेकोमा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन...

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गर्यो

काठमाण्डौ : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । २...