खेलकुद

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

काठमाडौँ : ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा...

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायो

काठमाडौं : आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय...

१ खेलअघि नै बङ्गलादेशले टी–२० शृङ्खला जित्यो

काठमाडौं : आयरल्यान्डसँगको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा आज बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो । १७ ओभरमा २...

नेपाल भुटानसँग बराबरीमा, फाइनलमा नेपाल र लाओसले खेल्ने

काठमाडौं : प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आज भएको खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।...

नेपालसँगको खेलमा भुटानलाई अग्रता

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालसँगको खेलमा भुटानले अग्रता लिएको छ । दशरथ रङ्गशालामा भइरहेको खेलमा भुटानले १९ औँ मिनेटमा गोल गरेको हो । भुटानका लागि तेन्जिन नोर्बुले गोल गरे ।...

कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ : राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले...