खेलकुद

साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

काठमाडौं : नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो । भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास...

न्युजिल्यान्डसँग पराजित भएसँगै श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

काठमाडौं : श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले...

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो...

नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको ‘सुपर–एट’ मा

काठमाडौं : नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको...

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल...

इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित

मुम्बई : नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।...