समाचार

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

चीन : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी० का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ...

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन

काठमाडौं : संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै...

भारतको पश्चिम बङ्गालमा ‘काल वैशाखी’ आँधीले ठूलो क्षति, चारजनाको मृत्यु

भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने ‘काल वैशाखी’ नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।...

सुनील र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति

काठमाडौं : गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।...

हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट

काठमाडौं : धादिङ, गोरखालगायतका जिल्लामा हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने धेरैजसो गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । असिना पानीले गहुँ, मकै, जौ, सागलगायत...

‘फ्रेन्डशिप कप’ क्रिकेटमा नेपालकाे विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित

काठमाडौं : शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स...