समाचार

बागमतीमा एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त

काठमाडौं : बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छिन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । आलेले...

सरकारका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर

काठमाडौं : सरकारले लामो समयपछि सचिवहरूको व्यापक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६...

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको मागसहित प्रदर्शन गर्ने १५ जना पक्राउ

काठमाडौं : रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रणमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

१९ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आज संसद् बैठकमा शून्य र विशेष समयका अतिरिक्त सभामुख देवराज घिमिरेले...