समाचार

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा रात्रिकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न निर्देशन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै जिल्लाभर सञ्चालन हुने रात्रिकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राती ९ बजेपछि व्यवसाय सञ्चालनमा...

सम्पूर्ण निर्वाचन क्षेत्रमा चुनावको सामग्री पुग्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभरका १ सय ६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । प्रत्यक्ष र समानुपातिक गरी ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १ सय ६५...

प्रतिनिधिसभा चुनाबबारे मतदाता सचेत, मधेशमा उत्साह धेरै

काठमाडौं : प्रतिनिधिसभा चुनावप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा धेरै उत्साह देखिएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको सर्वेक्षणअनुसार विगतको तुलनामा यसपालि मधेश प्रदेशका झण्डै ५५ प्रतिशत मतदातामा चुनावप्रति उत्साह...

पाकिस्तान र अफगानिस्तानबीच तनाव थप बढ्दै

पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको छ...

चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी खटिए

काठमाडौं : नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटिएका हुन्...

आउँदो बिहिवार हुने चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा

काठमाडौं : आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र सहित चुनाव गराउन...