समाचार

कारबाही भोगेका र चार वर्षपछि तालिम गरेका डीएसपी बढुवामा सिफारिस

२२ चैत, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को बढुवा विवादित बनेको छ । राम्रा अफिसरलाई छुटाएर कारबाही भोगेका र पछि तालिम गरेकाहरुको बढुवा भएको भन्दै आलोचना भएको हो । प्रहरी...

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख, २२ चैतः पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको...

भेँडे खुर्सानीमा थ्रिप्स पार्भिस्पिनस्‌को संक्रमण देखियो

२२ चैत, चितवन । चितवनका किसानले लगाएको खुर्सानी खेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ ।  किसानले लगाएका भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि ...

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

त्रिवेणी (रुकुमपश्चिम), २२ चैत : कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । जिल्लाका...

प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँः प्रधानमन्त्री

काठमाडौँ, २२ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी...

गण्डकी प्रदेशले दियो पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा । पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ ।...