समाचार

साझा यातायातले काठमाण्डौ उपत्यकामा ४० वटा बिजुली बस चलाउन थाल्यो

काठमाडौं : साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा ४० वटा बिजुली बस सञ्चालन शुरु गरेकाे छ । यसका लागि आवश्यक ११ वटा चार्जिङ स्टेशन साझाको हाताभित्र निर्माण भएको छ । यो देशकै सबैभन्दा ठूलो...

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आयोगले आज दिउँसो ३...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस...

सशस्त्र प्रहरी बलको गोदाममा आगलागी सम्बन्धमा नौ सदस्यीय छानबिन समिति गठन

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति...

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ । आगो निभाउने प्रयास भइरहेको छ । एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा...

कोशी सरकारबाट माओवादी बाहिरियो, एमालेले नेतृत्व गर्ने

काठमाडौं : कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले...