समाचार

आजदेखि नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरेर मनाईंदै

काठमाडौं : आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने...

जर्मनीमा आईटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुणा पुग्ने ‘बिटकम’ काे चेतावनी

काठमाडौं : सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अब पाँच सय १० मिटरमात्रै बाँकी रहेको छ । आउँदो वैशाख २६ गते सुरुङ छिचोल्ने अर्थात् ‘ब्रेक थ्रु’ गर्ने तयारी भइरहेको छ । तराई–मधेशमा १२...

एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो । मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५...

काठमाडौंका सामुदायिक विद्यालयमा ६ महिनाका लागि स्वयंसेवक परिचालन

काठमाडौं : काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ । विद्यालयलाई सफा राख्न, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउने सजावटका क्रियाकलाप गर्न ४ सय ३७ जना आवेदकबाट सर्टलिष्टमा २...

यसवर्ष विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने

काठमाडौं : यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ ।...

एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा शुरु हुनेछ । नेपाल मलेसियालाई हराउँदै सानदार शुरुवात गर्ने योजनामा नेपाल रहेको छ । समूह ‘ए’...