

-
काठमाडौं : काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।
विद्यालयलाई सफा राख्न, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउने सजावटका क्रियाकलाप गर्न ४ सय ३७ जना आवेदकबाट सर्टलिष्टमा २ सय ४७ जना छानिएका थिए ।तीमध्ये अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना तथा वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि १ सय जना छानिएका छन् । उनीहरुका लागि ४ दिनको तालिम दिइएको छ ।
यसपछि बाबा कार्यक्रमका लागि छानिएका स्वयंसेवकहरुलाई विद्यालयका फोकल शिक्षकहरुसँगै ४ दिनको थप तालिम दिएर परिचालन गरिएको हो । तालिमको समापनपछि र विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकारको जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न आग्रह गरेकी छिन् ।
हरेक स्वयंसेवकले हप्ताको २ दिन (बिहीवार र शुक्रवार) विद्यालयका लागि समय उपलब्ध गराउनु पर्नेछ ।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


