समाचार

सात हजार पशुपन्छीको उपचार

कैलाली : कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : पछिल्लो समय नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी...

रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु

तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप...

बाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज बिदा

काठमाडौं :  बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभित्र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको...

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ । विवादका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं : उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल...