समाचार

आजको मौसम : काठमाडौं उपत्यका सहित विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौं : काठमाडौंमा सोमबार साँझ हावाहुरीसहित वर्षा भएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको र काठमाडौंसहित कतिपय स्थानमा वर्षा भएको जल तथा...

हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य

काठमाडौं : अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने...

सवारी लाइसेन्स प्रणालीलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् । चालक अनुमति पत्र वितरणमा भइरहेको ढिलाइ, नक्कली अनुमति पत्र वितरणलगायतका समस्याको गुनासो बढेपछि...

गाजाको दक्षिणी रफाह छाड्न इजरायली सेनाको आदेश, धमाधम शहर छाड्दै सर्वसाधरण

इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको पूर्व रफाह शहर छाड्न आदेश दिएपछि स्थानीयवासीले धमाधम शहर छाड्न थालेका छन् । रफाहमा झन्डै १५ लाख जना गाजाका शरणार्थी बस्छन् । तीमध्ये पूर्वी रफाहका एक लाख जनालाई...

अशोक राई नेतृत्वको नयाँ दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि हिजो बहुमत सांसद...