समाचार

फ्लाई दुबईले आज राति दुबई–काठमाण्डौ–दुबई उडान सञ्चालन गर्ने

काठमाडौं : फ्लाई दुबईले आज राति दुबई–काठमाण्डौ–दुबई मार्गमा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिवार अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक...

इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आज राति तेहरानमा हुने

इजरायल र अमेरिकाको आक्रमणमा गएको शनिवार मारिएमा इरानका तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज राति तेहरानमा हुने भएको छ । नेपाली समयअनुसार भरे राति पौने १२ बजे शुरू हुने बिदाइ समारोह तीन...

नेतादेखि कलाकारसम्म : कसले कहाँबाट भोट हाल्दैछन् ?

काठमाडौं : भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावमा अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता, समाजका लब्ध प्रतिष्ठित व्यक्तिदेखि कलाकारहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दैछन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिकाको धापासीमा...

इजरायल–अमेरिका र इरानबीचको युद्ध पाँचौँ दिनमा प्रवेश

इजरायल : अमेरिका र इरानबीचको युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । इजरायल र अमेरिकाले एकअर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिँदा मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । इजरायलले इरानको राजधानी तेहरानमा रहेका सुरक्षा मुख्यालय र दर्जनौँ...

सर्लाहीको मतदान केन्द्रमा खटिएका अधिकृत अचानक बेहोस, उपचार क्रममा मृत्यु

सर्लाही : सर्लाहीको पर्सा गाउँपालिकास्थित एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब २ बजे पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत...

काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा भीड

काठमाडौं : काठमाण्डौ उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ । मध्यपूर्वमा विकसित पेट्रोलियम पदार्थको अभाव हुन सक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा उपभोक्ताको भीड देखिन लागेको हो । अस्ति र हिजो जस्तै आज...