

समाचार
जापानीको कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने
समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने भएको छ । तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रमअनुसार आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी गएको...
शुक्रबार, जेष्ठ ४, २०८१ललितपुर मेयर्स–११ लाई हराउँदै कोशीको पहिलो जित
काठमाडौं : कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले ललितपुर मेयर्स–एघार (११) लाई ६ विकेटले हरायो । ललितपुरले...
बिहिबार, जेष्ठ ३, २०८१सी–पुटिन भेट स् दुई देशबीचको सम्बन्धको प्रशंसा, युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा जोड
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा सी र पुटिनले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरेका बीबीसीले जनाएको छ । दुई...
बिहिबार, जेष्ठ ३, २०८१फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार
काठमाडौं : सरकारले जलवायु परिवर्तनको क्षेत्रमा अनुकूलनका कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको...
बिहिबार, जेष्ठ ३, २०८१कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख...
बिहिबार, जेष्ठ ३, २०८१संसद्को अवरोध खोल्न सहमति जुटेन, कांग्रेसले अवरोध जारी राख्ने
काठमाडौं : सत्तापक्षसँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको...
बिहिबार, जेष्ठ ३, २०८१-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


