समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जारी गरेको...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र...

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक...

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै छन्। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ दिउँसो नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको साथमा...

इजरायली सुरक्षा फौजद्वारा गाजाबाट चार जना बन्धकको सकुशल उद्धार

इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकको उद्धार गरेको जनाएको छ । अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी बिद्रोही समूह हमासले आक्रमण गर्दा बन्धक बनाएकामध्ये चार जनाको सकुशल उद्वार गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले...

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा : रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ। गंगा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको...