समाचार

धनगढी, नेपालगञ्ज, वीरेन्द्रनगर र दीपायलको तापक्रम ४० डिग्रीभन्दा माथि

काठमाडौं : देशका केही ठाउँमा हिजो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हिजो...

ललितपुरमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ हुँदै

काठमाडौं : ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग...

फणिन्द्र देवकोटाद्वारा ‘फ्लोर क्रस’ गरेसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको...

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) का प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए...

आजको मौसम : तराईमा अध्यधिक गर्मी र पहाडमा वर्षाको सम्भावना

काठमाडौं : आज पहाडका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका थोरै ठाउँहरु तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक, दुई...

विपीन जोशीको रिहाइको पहल भइरहेको छ : इजरायली राजदूत गोडर

कञ्चनपुर : नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् । हिजो बेलुकी कञ्चनपुरको महेन्द्रनगरमा रहेको विपीन जोशीको घरमा पुगेको गोडर...