समाचार

ग्रामीण जनजीवनलाई जीवित राखेका दिजगाउँ

२९ जेठ, ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए...

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ ।  साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी...

नेपालको पूर्वबाट भित्रियो मनसुन, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : देशको पूर्वी भूभागबाट मनसुनी प्रणाली भित्रिएको छ । कोशी प्रदेशमा मनसुनी प्रभाव देखिएको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।...

राष्ट्रपति पौडेल आज जेनेभा प्रस्थान गर्दै, यस्तो छ राष्ट्रपतिको भ्रमण टोली

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका...

मलावीका उपराष्ट्रपतिसहित १० जना चढेको विमान बेपत्ता

पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ...

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश ४ रनले पराजित

आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ। गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेशले...