समाचार

१७ औँ संस्करणको युरो कप आजदेखि, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड खेल्दै

काठमाडौं : युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ । आजदेखि...

रुसको सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिन ‘जी–७’ सहमत

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् । इटालीमा हिजोदेखि शुरु...

चितवन राष्ट्रिय निकुञ्जलाई खर्च धान्नै मुस्किल

३२ जेठ, चितवन । वर्षमा झण्डै ३५ करोड राजस्व संकलन गरेर केन्द्रमा पठाउने चितवन राष्ट्रिय निकुञ्ज आफैंले बजेट अभाव झेल्न थालेको छ । पर्याप्त बजेट नहुँदा घाँसे मैदान व्यवस्थापन, हात्ती प्रजनन् तथा गोही संरक्षण...

टिकटक खुलाउन सांसद अशिम शाहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरेका हुन् ।  उनले भने– ‘सरकारले कार्तिक...

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्ने

काठमाडौँ । ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक...

मध्य तथा पश्चिम तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर,...