समाचार

मनसुन भित्रिएको एक हप्ता भइसक्दासमेत अझै सक्रिय हुन सकेन

काठमाडौं : नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् । कोटेश्वरबाट ग्वार्को...

कुकुरलाई क्रूरतापूर्वक हत्या गर्ने तीन जना पक्राउ

काठमाडौं : इलामको देउमाई नगरपालिका वडा नम्बर ४ सरदार गाउँमा कुकुरलाई क्रूरतापूर्वक हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने खुलाएको छैन । उनीहरूले कुकुरलाई लाठ्ठीले बारम्बार...

युरो कपमा आज तीन वटा खेल, बेलुकी पौने ७ बजे रोमानिया र युक्रेन खेल्दै

काठमाडौं : यूईएफए युरो कप फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘ई’ का रोमानिया र युक्रेन खेल्दैछन् । यो खेल बेलुकी पौने ७ बजे म्युनिखमा रहेको अलिनाज एरिनामा हुनेछ...

गाजामा युद्ध चलिरहँदा इजरायलको ‘वार क्याबिनेट’ भङ्ग

गाजामा युद्ध चलिरहँदा इजरायलको युद्ध मन्त्रिपरिषद् अर्थात ‘वार क्याबिनेट’ भङ्ग भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छ सदस्यीय युद्ध मन्त्रिपरिषद् भङ्ग गरेको एक जना इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ...

काठमाडौं महानगरपालिकाका मेयर ब्राजिल प्रस्थान

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका छन् । आउँदो बुधवार र बिहीवार ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ । मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ...