

-
काठमाडौं : इलामको देउमाई नगरपालिका वडा नम्बर ४ सरदार गाउँमा कुकुरलाई क्रूरतापूर्वक हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने खुलाएको छैन ।
उनीहरूले कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक मारेर खाल्डोमा पुरेको भिडियो ‘भूतप्रेत’ नामबाट विभिन्न सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरी अनुसन्धान थालेको थियो । प्रहरी चौकी जीतपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो घटना सामाजिक सञ्जालमा देखेपछि पशुपक्षी कल्याण सङ्घले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको थियो ।
News Desk 0 response सोमवार, असार ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


