समाचार

युरोकप फुटबल : स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी

युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र...

आज विश्व योग दिवस : नेपाल योगको मूल गन्तव्य बन्न सक्ने राष्ट्रपतिको विश्वास

काठमाडौं : ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग...

पानी पर्न थालेसँगै देशभर गर्मी घट्यो

काठमाडौं : मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको...

काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी तत्काल बन्द नहुने

काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी तत्काल बन्द नहुने भएको छ । शुक्रबारदेखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिरिएपनि पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर मेलम्ची खानेपानी सप्लाई भइरहेको मेलम्ची खानेपानी विकास समितिले स्पष्ट पारेको छ...

अब रासायनिक मलकाे अभाव हुँदैन : कृषि मन्त्री

काठमाडौं : सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष...

नयाँ दिल्लीमा अत्यधिक गर्मी, २ दिनमै ५२ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको मृत्यु भएको छ । हिजो र आज ५२ जनाको शव अस्पतालमा ल्याइएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । ज्यान...