समाचार

साढे १५ करोडको लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापा ।  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय...

क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमण, बदला लिने रुसको घोषणा

क्रिमिया : रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि...

हजका क्रममा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु : साउदी अरब

रियाद : हजको समयमा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको...

मुख्यसचिव अर्याल निलम्बित भएसँगै निमित्त मुख्यसचिवमा लीलादेवी गडतौला

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अख्तियारले हिजो मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा...

विद्युतीय गाडीको अतिरिक्त करको बिषयलाई लिएर ईयू र चीनबीच वार्ता

युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करको विषयमा बर्ता शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले जनाएको...

मनसुन भित्रिएको दुई हप्तापछि कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव

काठमाडौं : नेपालमा मनसुन भित्रिएको दुई हप्तापछि कर्णाली र सुदूरपश्चिममा पनि प्रभाव पर्न थालेको छ । गएरातिदेखि कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव देखिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । आज कोशी, बागमती,...