समाचार

एसईईको नतिजा भोली सार्वजनिक गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बुधबार) नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको...

चिनियाँ अन्तरिक्षयान चन्द्रमाको अदृश्य भागबाट माटो र पत्थरका नमूना लिएर पृथ्वीमा फर्कियो

चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको...

१३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक शटर हस्तान्तरण गर्ने भनेर विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने छ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका शान्तिरमण पङ्गेनी, काठमाडौंका नरेन्द्र...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्द केदार कार्कीले दायर गरेको रिट खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, डाक्टर नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानसहितको तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान...

विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले उच्च प्राथमिकतामा राखेका बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय...

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत), ११ असारः निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको...