समाचार

नारायणी नदीको जल सतह १६ वर्षयताकै उच्च, आज बिहान ४ लाख ३६ हजार क्यूसेक मापन

नवलपरासी : नारायणी नदीको जलसतह १६ वर्षयताकै उच्च मापन भएको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । २०६५ साल (सन् २००८) मा नारायणी नदीमा...

लगातारको बर्षाले बाढी, पहिरो र डुबानमा परेर ११ जनाको मृत्यु, ८ बेपत्ता, १२ जना घाइते

काठमाडौं : लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा...

बाढीका कारण ६ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द

काठमाडौं : निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी...

भक्तपुरमा हनुमन्ते खोलाको बाढीले डुबान

भक्तपुर : विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । ठूलो वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट,...

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त भएका छन् । हिजो भएको संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय...

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा...