समाचार

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसले एक महिनामै ५४ करोड डलर चन्दा संकलन

काठमाडौं : अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाएकी छिन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम...

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं आउन लागेका मन्त्रालयले...

आज कृष्ण अष्टमी : भगवान श्रीकृष्णको पूजा आराधना गरि मनाइँदै

काठमाडौं : आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण...

आजको मौसम : देशैभर वर्षाको सम्भावना

काठमाडौं : आज देशैभर मौसम बदली भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी मौसम बुलेटिनका अनुसार अहिले देशभर बदली रहेको छ भने कोशी र...

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

काठमाडौं : आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याएर अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ । यस...

बङ्गलादेशमा लगातारको वर्षा र बाढीका कारण २० जनाको मृत्यु

बङ्गलादेशमा अविरल मनसुनी वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ । ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि...