समाचार

मर्स्याङ्दीमा बस दुर्घटनाका उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

काठमाडौं : तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय...

काठमाडौं, धादिङ, चितवनलगायतका जिल्लामा भारी वर्षा

काठमाडौं : आज दिउँसो देशका केही ठाउँमा भारी बर्षा भएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति...

पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या

पाकिस्तानमा सशस्त्र विद्रोही समूहले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा ३९ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । साम्प्रदायिक, जातीय...

काठमाडौं आइपुगे ओमानका विदेशमन्त्री

काठमाडौं : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उहाँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा केहीबेरअघि काठमाडौं आइपुगेका मन्त्रालयले जनाएको छ...

काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा ठूलो वर्षा, बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौं : काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बाग्मती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ बजेर ४५ मिनेटको समयमा गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ...

पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा, उपाधिको लागि बङ्गलादेश र नेपालसँग खेल्ने

काठमाडौं : साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायो ।...