समाचार

पेरिस पारालिम्पिक्समा पलेशाले जितिन् कास्य पदक

पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न...

आजको मौसम : यी तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि...

बाजुराको कुवाडी नदी थुनियो, नदीतटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं : बाजुराको हिमाली गाउँपालीका २ को कुवाडी नदी थुनिएको छ । हिजो बिहान कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो । पहिरो खसेलगत्तै नदीमा पानीको सतह घटेको र हिजो दिउँसोदेखि भने...

पाँचथरमा द्वन्द्वकालकै बम विस्फोट भएको हो : गृहमन्त्री

काठमाडौं : पाँचथरमा हिजो दुई जना बालबालिकाको ज्यान जाने गरी भएको विस्फोट सशस्त्र द्वन्द्वकालको बमका कारण भएको पाइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । गृह मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले माओवादी कार्यकर्ता...

गट्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास...

गौरा पर्वमा नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

काठमाडौं : काठमाडौंको टुँडीखेलमा आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् । कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण...