समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णयहरू

काठमाडौं : मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम...

युक्रेनद्वारा रसियामा ठूलो ड्रोन आक्रमण, विफल पारेको रुसको दाबी

युक्रेनले रुसको राजधानी मस्कोसहितका शहरमा ठूलो सङ्ख्यामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ उडिरहेका कम्तीमा पाँच वटा ड्रोन नष्ट पारिएको बताउनुभएको छ । यस्तै स्थानीय अधिकारीहरूले ब्रान्स र वोरोनेज क्षेत्रमा...

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त...

अफगानिस्तानको सार्वजनिक स्थलमा महिलाको आवाज र अनुहारलाई प्रतिबन्ध

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले...

दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

दैलेख : दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबीस नगरपालिका वडा नम्बर ९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललले जानकारी दिए ।...