समाचार

बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका लागि काठमाडौं तानिने

काठमाडौं ।मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेल कार्वाहीमा पर्ने भएका छन् । नेपाल बिद्यार्थी संघका एक नेतालाई प्रयोग गरेर व्यवसायीमार्फत उठाएको रकम पोखरेलको खातामा देखिएपछि उनीमाथि छानविन भईरहेको थियो । उनलाई केन्द्रीय कार्यालय...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम...

सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

काठमाडौं : सत्ता गठबन्धन दलको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको छ । बैठकले संविधान संशोधनका लागि राजनीतिक...

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाइ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले एघार जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो...

अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड खुल्यो

काठमाडौं : हिजो बेलुकादेखि अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।...

खुला व्यापारले मात्र अर्थतन्त्रको असमानता कम गर्न सकिँदैन : विश्व व्यापार सङ्गठन

विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले धनी र विकासोन्मुख देशहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने भन्दै गरिब देशलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ । विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटीओको सन् २०२४ को...