समाचार

विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको पत्र

काठमाडौं : सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई पत्र पठाएका छन् । अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु...

भ्यालेन्टाइन सप्ताह सुरु : आज रोज डे मनाइँदै

काठमाडौं : भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ। यो प्रेम व्यक्त गर्ने दिन हो। पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ। युवाहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन्। भ्यालेन्टाइन सप्ताह...

युक्रेनको जेलमा रहेका दुई नेपालीको उद्धार, प्रलोभनमा परेर युक्रेन नजान दूतावासको आग्रह

काठमाडौं : नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई जना नेपालीको उद्धार भएको छ । अध्यागमन कानून उल्लङ्घनका कारण २०२४ को ‘मे’ महिनादेखि युक्रेनको जेलमा रहेका उनीहरुलाई हिजो नेपाल फर्काइएको हो । विभिन्न निकायको सहयोग...

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रुपैयाँले घटायो

काठमाडौं : सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब पौने २ खर्ब...