समाचार

तन्नेरीले हाँकेको ‘परशुराम’

काठमाडौँ : भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिक शास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट डडेलधुरास्थित परशुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो...

त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि भेटियो

काठमाडौँ : चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले...

पिप्ले-भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

म्याग्दी : रघुगंगा गाउँपालिका-२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले-भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ...

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो

जुम्ला : जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँ बस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका...

भोजपुरको कावा खोलामा पक्की पुल निर्माण

भोजपुर : जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका- ५ मानेभञ्याङ जोड्ने कावा खोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल...

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

गुल्मी : रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा...