समाचार

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि सुरु भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका...

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिश समितिले...

खनिज सम्झौताको नजिक पुगे युक्रेन र अमेरिका

कीभ : यसअघि उपलब्ध गराएको आर्थिक सहायताको बदलामा आफ्नो खनिज अमेरिकालाई चलाउन दिने समझदारीमा युक्रेन र अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई भविष्यमा सुरक्षा प्रत्याभूतिका लागि उसको दुर्लभ खनिज प्रयोग...

प्रहरी कुट्ने विद्यार्थी नेता धरौटीमा छुटे

काठमाडौं : ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर...

म्यानमारबाट २ जना नेपालीको उद्धार

काठमाडौं : थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ । अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल फर्काइएको...

नेपाल र चीनबीचका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने वाणिज्यदूतावासमा सहमति

ल्हासा । चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको महावाणिज्यदूतावासमा बैठक सम्पन्न भयो । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठक...